सिधा सोच (Sidasoch>>straight thought)  येस्तो web site   जहाँ येस्तो पुस्तकहरुको समीक्षा  गरिन्छ।(Books review) जुन पुस्जतक हरुले हाम्रो सोचने बानीलाई सुधारगर्न  र सकारात्मक सोचको बानी बसाउन मद्दत गर्छ। यहाँ तपाईंले प्रेरणादायक पुस्तकहरूको समीक्षा, सोच्ने तरिका सुधार्ने सुझावहरू, र जीवनलाई अझ सकारात्मक दृष्टिकोणबाट हेर्ने उपायहरू पाउन सक्नुहुन्छ। हामी तपाईंलाई ज्ञानको दुनियाँमा डुबाउने, आत्मविकासको यात्रा सुरु गर्ने र सोच्ने तरिकामा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने उद्देश्यले यो च्यानल सञ्चालन गरी रहेका छौ आशा छ हजुर हरुले पक्कै मन पराई दिनु हुने छ। सिधा सोच, सानदार जीवन!